चलचित्र ‘खुस्मा’को तीन दिनको व्यापार साढे दुई करोड

September 22, 2024 at 09:02 AM

काठमाडौं। गत बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको यसका वितरकले जनाएका छन्। प्राप्त जानकारी अनुसार यो चलचित्रले पहिलो तीन दिनमा करिब साढे दुई करोडको ग्रस कलेक्सन गरेको छ र कलेक्सनबारे रिपोर्ट सार्वजनिक गर्ने तयारी निर्माण पक्षले गरेको छ। चलचित्रको बिहीबारको पहिलो शो हाउसफुल रहनुका साथै दिउँसोपछि दर्शकको चाप उल्लेखनीय रूपमा बढेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...