मिसेस नेपाल वर्ल्ड २०२४: २९ प्रतिस्पर्धी अन्तिम चरणमा प्रवेश

September 22, 2024 at 08:47 AM

काठमाडौं। देशभरका विभिन्न क्षेत्रका २९ महिलाहरूले प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’ को अन्तिम चरणमा स्थान बनाएका छन्। हालै काठमाडौंमा आयोजित अडिसनबाट छानिएका यी महिलाहरू गृहिणीदेखि लिएर उच्च शिक्षा र पेसामा संलग्न व्यक्तित्वसम्म विविध पृष्ठभूमिका छन्। अन्तिम चरणमा प्रवेश गरेका प्रतिस्पर्धीमध्ये डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यकर्मी, फेसन डिजाइनर, नर्स तथा दुई पटक क्यान्सरलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...