काठमाडौं– नयाँ नेपाली फिम ‘मिसिङस् केटी हराएको सूचना’ को पहिलो गीत ‘हेर्दै जाउँ…’ सार्वजनिक भएको छ । हाल पोस्ट प्रोढक्सनमा रहेको यो फिल्मको उक्त गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतकाको स्वर रहेको छ भने शब्द तथा संगीत दीपेन्द्र गौचनको छ । प्रस्तुत गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा बोलेको छ । जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तव्य नै निश्चित नरहेको भावना गीतमा समेटिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...