‘आँखा’को ट्रेलर सार्वजनिक

September 22, 2024 at 12:50 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको साढे २ मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तुको चित्रण गर्छ । सुकुम्बासी बस्तीमा बस्दै आएको एक दम्पतीले जीवन चलाउन गरेको संघर्ष र दुःखलाई प्रस्तुत गरिएको ट्रेलरले सिनेमाको दृश्यभाषा प्रभावशाली रहेको संकेत गर्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...