मिसेस नेपाल वल्र्डको २९ फाइनलिस्ट घोषणा

September 22, 2024 at 04:35 PM
1 min read

काठमाडौंँ । ‘मिसेस नेपाल वल्र्ड २०२४’मा २९ महिला भिड्ने भएका छन् । आयोजक रिवन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रमकाबिच प्रतियोगी सार्वजनिक गर्दै स्यस समेत बितरण गरेको छ । समारोहमा स्पर्धामा सामेल महिलाहरुले आप्mनो परिचय दिए । विवाहित महिलाहरु सहभागीता रहेको यो सौन्दर्य प्रतियोगितामा यसबर्ष डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्सदेखि गृहणीसम्म छन् । […]

The post मिसेस नेपाल वल्र्डको २९ फाइनलिस्ट घोषणा appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...