यस्तो छ ‘आँखा’ को ट्रेलर

September 23, 2024 at 05:40 AM
1 min read

काठमाडौँ- फिल्म ‘आँखा’ को ट्रेलर सार्वजनिक भएको छ। एक मिनेट ३५ सेकेन्डको ट्रेलरमा सुकुम्बासी बस्तीको जीवनशैली, संघर्षलाई कथावस्तु बनाएको छ। असोज ११ देखि प्रदर्शन हुनेछ। फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, अभयराज बराल र बाल कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...