काठमाडौं– निर्देशक सुरज सुनुवारले नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ निर्देशन गर्ने घोषणा गरेका छन् । दिव्य दृष्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने यो फिल्मको यूनिटले बंगलामुखी मन्दिर पुगेर शुभ साइत गरेको छ । कमेडी जनरामा बन्ने यो फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन् । सुनुवारले ८ वर्षअघि नेपाली फिल्म ‘षडङ्ग’ निर्देशन गरेका थिए । नबीन मानन्धर तथा सुरज सुनुवारले निर्माण गर्ने यो फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गर्ने फिल्म माघको पहिलो सातादेखि फ्लोरमा जानेछ । यो फिल्ममा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको नाम भने निर्माण टिमले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...