काममा फर्किए विपिन कार्की : तेल भिसाको डविङ सुरु

September 23, 2024 at 04:28 AM

काठमाण्डौ । आमाको निधन पछि शोकमा रहेका अभिनेता विपिन कार्की काममा फर्किएका छन । शोक भुलेर काममा फर्किए सँगै विपिनले आफ्नो नयाँ फिल्म तेल भिसाको डविङ सुरु गरेका हुन । मंसिर ७ गते देखि रिलिज हुने तेल भिसाको डविङ काठमाण्डौँको अनामनगर स्थित सम्राट फिल्मसको स्टूडियोमा चल्दैछ । निर्देशक शंकर घिमिरेका अनुसार विपिनसँगै अर्की अभिनेत्री पूजा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...