काठमाडौं– अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘तेल भिसा’ को डविङ थालेका छन् । अबको केही दिनमा फिल्मको डबिङ सकिने अभिनेता कार्कीले बताएका छन् । निर्देशक शंकर घिमिरेले यो फिल्मको अमेरिका छायांकन सिंक साउण्डमा गरिएकाले नेपाल भागको मात्र डविङ गरिएको बताए । ‘तेल भिसा’ नामलाई व्यंग्यात्मक रुपमा उच्चारण गरिने हुँदा त्यसरी नै प्रस्तुत गरिएको हो ? भन्ने प्रश्नमा निर्देशक घिमिरेले भनेका छन्– ‘हाम्रो फिल्ममा विदेशमा बस्ने हरेक नेपालीको इमोसन जोडिएकाले त्यो कुरालाई सुक्ष्म रुपमा अध्यन गरेर प्रस्तुत गरिएको छ ।’ अभिनेता कार्कीले पनि फिल्म डविङ गरिरहँदा निकै मज्जा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...