‘फिरफिरे फिरिरी’ कात्तिक २२ मा प्रदर्शन

September 23, 2024 at 08:45 AM
1 min read

काठमाडौँ- हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्। पोस्टरमा चारजना पात्र छन्। स्कुटीमा बसिरहेकी एक युवतीलाई तीन जना युवाले तानातान गरिरहेको देखिन्छ। पहेलो रंगले हाईलाइट गरिेएको फिल्मको नामसहितको पोस्टरमा ‘आज साईकल…भोली फरारी…’ को स्लोगन पनि छ। नवीन भट्टको निर्देशनमा बनेको फिल्म आगामी कात्तिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...