काठमाडौं- हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक गरिएको छ, जसमा नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। छायाङ्कन अघि नै यो फिल्मको ‘अनाउन्समेन्ट टिजर’ रिलिज गरिएको हो। टिजरमा अभिनेता सुधन पोखरेल एक व्यक्तिले रक्षा गर्न सङ्घर्ष गरिरहेको एक रहस्यमय बाकसबाट निस्किरहेको अनौठो प्रकाश देखेपछि अचम्मित भावमा देखिन्छन् । निर्देशक चानस पुन मगरका अनुसार उक्त बाकसबाट निस्किएको प्रकाश कुनै पौराणिक वस्तुको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ। पौराणिक कथाको आधुनिक अनुकूलनमा आधारित यस थ्रिलर फिल्ममा सुधनसँगै दिपक केसी र चिरायु पौडेललगायतका कलाकारहरूलाई पनि देख्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...