काठमाडौं– बडादशैँको फूलपातिको दिन अर्थात यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘१२ गाउँ’ को नयाँ गीत ‘कसो कसो…’ सोमवार यूट्युबमार्फत सार्वजनिक भएको छ । ‘कसो कसो…’ बोलको यो रोमान्टिक गीतमा अभिनेता समीर भट्टलाई रोमान्टिक अवतारमा देखेर उनका फ्यानहरु भुतुक्कै भएका छन् । सरलतामा बगेको यो गीतमा समीरका साथमा सोनु चन्द्रपाललाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो गीतमा गायक सुगम पोखरेल तथा सदीक्षा कट्टेलको यूगल स्वर सुन्न सकिन्छ । निरज सिंहद्वारा संगीतबद्ध यो गीतका शब्दहरु सुवास चन्द्र ढुंगेलले रचना गरेका हुन् । सौरव लोखन्डे यो गीतका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...