यस्तो छ पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डीएनए’को ‘अनाउन्समेन्ट टिजर’

September 23, 2024 at 01:00 PM
1 min read

काठमाडौँ- हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डीएनए’को टिजर सार्वजनिक गरिएको छ। जसमा नवअभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। छायांकनअघि नै यो चलचित्रको ‘अनाउन्समेन्ट टिजर’ रिलिज गरिएको हो। टिजरमा अभिनेता सुधन पोखरेल एक व्यक्तिले रक्षा गर्न संघर्ष गरिरहेको एक रहस्यमय बाकसबाट निस्किरहेको अनौँठो प्रकाश देखेपछि अचम्मित भावमा देखिन्छन्। निर्देशक चानस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...