८ बर्ष अघि सिनेमा ‘षडङ्ग’को निर्देशन गरेका निर्देशक सुरज सुनुवारले ‘खजुरे ब्रो’ निर्देशन गर्ने भएकाछन । फिल्मको शुक्रबार औपचारिक घोषणा गरिएको छ । फिल्म निर्माण टिमले बंगलामुखी मन्दिर पुगेर शुभसाइतसँगै निर्माण घोषणा गरेको हो । ‘खजुरे ब्रो’ को लेखक पनि निर्देशक सुनुवार नै हुन । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा कमेडी जनरामा आधारित […]
The post फिल्म ‘खजुरे ब्रो’को छायांकन इटहरी, धरान first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...