काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसनद्वारा निर्मित हरर कमेडी जनरामा निर्माण भएको यो चलचित्रको पोष्टर सार्वजनिकसँगै सिनेमाघरमा आउने मिति पनि तय गरिएको हो । चलचित्रले आगामी कात्तिक २२ गते छठ पर्वको दिनबाट सिनेमाघरमा आउने मिति तय गरेको छ । चलचित्रको सार्वजनिक पोष्टर अनन्त घिमिरेले डिजाइन गर्नुभएको हो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...