रानी र बल बहादुरको ‘मलाई टाढा हुँनु छैन’ सार्वजनिक

December 16, 2023 at 11:40 AM

अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय गायिका हुन् रानी शाक्य । उनले, निरन्तर रुपमा गीतसंगीत बजारमा ल्याएर नेपाली गीतसंगीतलाई ठूलो गुन लगाएकी छिन् । उनै, रानीको स्वरमा समावेश नयाँ गीत ‘मलाई टाढा हुँनु छैन’ सार्वजनिक गरिएको छ । रानी शाक्यको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । यो गीतको कोरियोग्राफी तथा निर्देशक केशवराज भट्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...