काठमाडौँ । हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसनद्वारा निर्मित फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। फिल्म ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी फिल्म निर्माणमा फर्किएका हुन्। सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको फिल्मले दर्शकलाई पूर्ण मनोरंजन प्रदान गर्नेमा निर्माण टिम […]
The post छठमा फिरफिरे फिरिरी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...