‘सानो संसार’ हेर्ने दर्शकले कथा र पात्रमा आफैलाई महसुस गर्छन् : अर्जुन कुमार

September 24, 2024 at 08:49 AM

द सिनेमा टाइम्स, काठमाडौं । असोज ११ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘सानो संसार’को निर्माण टिमले सोमबार काठमाडौंको एक रेष्टुरेन्टमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । मध्यमवर्गीय परिवारको कथालाई उठाएको सिनेमालाई सफल निर्माता अर्जुन कुमारले निर्माण गरेका हुन् । यो सिनेमा पहिले वेब सिरिजको रुपमा निर्माण गरिएको थियो । युट्युबमा चार भाग प्रसारण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...