ट्रेन्डिङमा १२ गाउँको बलियो पकड : नयाँ गीतले पनि कब्जा जमाउँदै

September 24, 2024 at 01:54 PM

काठमाण्डौँ । पहिलो गीतले युट्युबको ट्रेन्डिङमा शसक्त पर्फमेन्स देखाईरहेका बेला १२ गाउँको नयाँ गीतले पनि ट्रेन्डिङमा बलियो स्थान बनाउँन थालेको छ । आगामी फूलपातिको दिन देखि छक्का पञ्जा ५ र ज्वाइँ साबसँगै प्रर्दशनमा आउँने यस फिल्मको क्रेज यति धेरै देखिन थालेको छ कि, मानौ यो फिल्मको कन्टेन्ट माथि जिस्किएर पनि यदि कसैले सामान्य भन्दा सामान्य …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...