मुस्ताङ– नेपाली फिल्म ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौंमा शुभमुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनका लागि मुस्ताङ पुगेको थियो । साइन्स फिक्सनमा आधारित यो फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाख रुपैया खर्च गरेर सेट तयार गरेर छायाङ्कन थालिएको थियो । यद्यपि, बाढीले सम्पूर्ण सेटमा क्षति पुर्याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताएका छन् । बाढीले सेट बगाउँदा निर्माण टिमलाई ठूलो आर्थिक घाटा भएको कार्यकारी निर्माता सुबेदीको भनाइ छ । प्रदीप शाहीको निर्देशनमा निर्माण भई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...