‘मलाई टाढा हुनु छैन’ गीतको भिडियो रिलिज

December 16, 2023 at 12:44 PM

काठमाडौँ।‘मलाई टाढा हुनु छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा रानी शाक्य र बल बहादुर राजवंशीको स्वर, ध्रुव केसीको शब्द, समीरा थपलियाको सङ्गीत छ । केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा यसको भिडियोमा किरण भुजेल र सोफिया दरेलको अभिनय छ । दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायाङ्कन छ । भिडियो:

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...