काठमाडौं । यही असोज १७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको छ । बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याइएको निर्माणपक्षले जनाएको हो । ‘तपाईंहरूले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ’, नायिका तथा निर्मात्रा स्वस्तिमा खड्काले भन्नुभयो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...