दशैँमा ‘परदेशी २’ र ‘पशुपति प्रसाद २: भष्मे डन’ लाई दर्शकको साथ, व्यापारिक आंकडा अब्बल

October 30, 2023 at 07:10 AM

यो बर्षको दशैँ पनि नेपाली चलचित्र क्षेत्रका लागी फलदायी देखिएको छ । हरेक बर्ष दशैँ नेपाली चलचित्र निर्माताका लागी हर्षको बर्ष बन्दै आएको छ। यो बर्षको दशैँको अवसर पारेर फरक हप्तामा दुई नेपाली चलचित्र रिलिज भए। घटस्थापानाको दुई दिन अगाडी असोज २६ गतेबाट चलचित्र ‘परदेशी २’ रिलिज भयो। नारायण रायामाझीको निर्देशनमा तयार भएको चलचित्र ७ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...