‘गुन्यो चोलो’ को रिलिज स्थगित

September 26, 2024 at 11:05 AM
1 min read

काठमाडौं- अभिनेता नाजिर हुसेनको शिर्ष भूमिका रहेको फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित भएको छ । नाजिरको ट्रान्सवुमनको भूमिका रहेको यस फिल्म आगामी कात्तिक ९ गतेको प्रदर्शन मिति स्थगित भएको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् । उनले नयाँ प्रदर्शन मिति पछि घोषणा गरिने बताएकी छन । उनले भनेकी छन्- ‘हाम्रो फिल्म गुन्यो चोलो (दि ड्रेस ) जुन,कार्तिकको ९ गते रिलिज हुने भनी घोषणा गरिएको थियो केही विशेष तयारी गर्ने योजना भएको कारणले केहि समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौं संगै एउटा ठुलो खुसीको खबरका साथ नयाँ रिलिज डेट संगै हामी फेरि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...