कार्तिक ९ बाट पोष्टपोण्ड भयो नाजिरको ‘गुन्यो चोलो’, कहिले होला रिलिज ?

September 26, 2024 at 10:31 AM

द सिनेमा टाइम्स, काठमाडौं । समुन्द्र भट्टको निर्देशनमा निर्माण भएको सिनेमा ‘गुन्यो चोलो’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसअघि कार्तिक ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब कहिले रिलिज हुन्छ, त्यसको टुङ्गो नलागेको निर्देशक भट्टले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै जानकारी दिएकी छन् । निर्देशक समुन्द्र भट्टले केही विषय कारणले तत्काललाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...