‘गुन्यो चोलो’को रिलिज डेट पोस्ट पोण्ड

September 26, 2024 at 10:26 AM

रंगखबर, काठमाडौँ: नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म गुन्यो चोलोको रिलिज मिति हेरफेर भएको छ। कार्तिक ९ गतेबाट देशभर प्रदर्शन हुने भनिएको फिल्म अहिले अफिसियल रुपमा पोस्ट पोण्ड भएको छ। बिहिबार निर्माण टिमले सामाजिक संजालमा प्राविधिक कारणले गर्दा तोकिएको मितिमा फिल्म रिलिज गर्न असमर्थ भएको जानकारी दिएका छन। फिल्मकि निर्देशक समुन्द्र भट्टले सामाजिक संजाल फेसबुकमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...