दयाहाङले सके ‘अञ्जिला’को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा हुने

September 26, 2024 at 01:26 PM
1 min read

काठमाडौँ- नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वरांकन (डबिङ) सम्पन्न भएको छ। चलचित्र नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ। व्यस्त समय तालिकाबीच अभिनेता राईले चलचित्रको डबिङ कार्य सम्पन्न गरेका हुन्। चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन्। चाम्सका अनुसार चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...