काठमाडौं– नयाँ नेपाली फिल्म ‘सारंग’ को फर्स्टलूक सार्वजनिक गरिएको छ । यो फिल्ममा बाल मनोविज्ञान, बाल अधिकार तथा धनी र गरीव परिवारबीचको खाड्लको विषय समेटिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचित प्रशान्त तामाङको डेब्यू निर्देशनमा बनेको यो फिल्मको फर्स्टलूकसँगै प्रदर्शन मिति पनि तोेकिएको छ । फिल्म यही मंसिर ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने छ । पोस्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बाल कलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङ स्वयंको लेखन रहेको फिल्मलाई टि फल्क फिल्म्सले वितरण गर्नेछ । फिल्ममा समीर मणि दीक्षित, सुरज तमु,मणि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...