मुहूर्त गर्दै छायाङ्कनमा निस्कियो चलचित्र ‘नरसिंहाः अवतार’

September 26, 2024 at 04:40 PM

काठमाडौं। बालाजुस्थित एनएफडिसि स्टुडियोमा बिहीबार एक विशेष समारोहका बीच चलचित्र ‘नरसिंहाः अवतार’ को मुहूर्त सम्पन्न भयो । कार्यक्रममा अभिनेता राजेश हमाल, राज कटुवाल, अर्जुन श्रेष्ठ, अभिनेत्री नीति शाह, सनिशा भट्टराई, निर्देशक दिवाकर भट्टराई, निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत, ध्रुव न्यौपाने, वितरकहरू छवि ओझा, करण श्रेष्ठ लगायत प्राविधिक टोलीको उपस्थिति थियो । एक्सन र सोसल ड्रामामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...