सिनेमाघरमा ‘सानो संसार’ र ‘आँखा’

September 26, 2024 at 10:55 PM

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्र ‘सानो संसार’ र जौन योञ्जनको निर्देशन रहेको ‘आँखा’ । शुक्रबार प्रदर्शनअन्तर्गत यी दुई चलचित्र सिनेमाघरमा आएका हुन् । मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा चलचित्र ‘सानो संसारले प्रस्तुत गर्दछ भने ‘आँखा’मा नदी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...