काठमाडौं– काठमाडौंको चोभारमा रहेको मञ्जुश्री पार्कमा शनिवारदेखि क्यानोपी जिप लाइन सञ्चालनमा आएको छ । अभिनेत्री वर्षा राउतले जिप लाईनको मज्जा लिँदै यसको उद्घाटन गरेकी छिन् । त्यसक्रममा अभिनेत्री राउतले तीन स्टेसन रहेको क्यानोपी जिप लाइनको यात्रा गरेर मज्जा लिएकी हुन् । एक जना व्यक्तिलाई दश मिनेटसम्म खेल्न समय लाग्ने चार सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स तथा तेस्रोमा द फन श्रेणीमा छुट्याएर खेलाइन्छ । अभिनेत्री राउतले रोमाञ्चक खेल खेलेपछि फरक–फरक स्टेसनमा भिन्न एडभेन्चर महसुस हुँदा अझै धेरै मज्जा हुने धारणा व्यक्त गरिन् । नेपाली फिल्म तथा म्युजिक भिडियोहरुको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...