‘नरसिंहाः अवतार’को शुभ मुहूर्त

September 26, 2024 at 10:39 PM

काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । चलचित्रको बिहीबार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा एक कार्यक्रमबीच मुहूर्त गरिएको हो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो चलचित्रको शुभ मुहूर्तमा निर्माता नरेन्द्र महर्जनले क्ल्याप हान्नुभएको थियो, निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाउनुभएको थियो भने र वितरक करण श्रेष्ठको एक्सनसँगै सुटिङ सुरु गरिएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...