काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज असोज ११ गते शुक्रवारदेखि दुई नयाँ फिल्महरु ‘सानो संसार’ र ‘आँखा’ देशव्यापी प्रदर्शनमा आएका छन् । सिद्धार्थ पुडासैनीको डेब्यू निर्देशन रहेको फिल्म ‘सानो संसार’ तथा जौन योञ्जनको निर्देशनमा बनेको ‘आँखा’ एकैदिन प्रदर्शनमा आएका हुन् । सानो संसार नेपालका अधिकांश मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा यो फिल्मले प्रस्तुत गरेको छ । गत बुधवार काठमाडौंमा गरिएको ग्राण्ड प्रीमियरमा सहभागी अधिकांश दर्शकले यो फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । अधिकांश दर्शकले नेपाली मध्य वर्गीय परिवारको वास्तविकता चित्रण गरिएको यो फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...