दक्षिण भारतीय निर्देशक सामले सुरु गरे ‘बलिदान’ को एक्सन दृश्य छायांकन

September 27, 2024 at 04:12 AM
1 min read

इटहरी- नेपाली फिल्म ‘बलिदान’ काे एक्सन दृश्यको छायांकन सुरु भएको छ। फिल्मका एक्सन दृश्य दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ। सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थंगलम’ जस्ता सफल फिल्ममा एक्सन निर्देशन गरिसकेका छन्। यो फिल्मको छायांकन केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...