चलचित्र ‘झिल्को’ : द स्पार्कको फस्ट लुक पोस्टर सार्वजनिक

September 27, 2024 at 09:00 AM

काठमाडौं । ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’ : द स्पार्क को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताउनुभयाे । पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसनका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...