मनसुनी बदलीको असर : दुई फिल्मको ओपनिङ शून्य

September 27, 2024 at 09:54 AM

काठमाण्डौँ ।  मनसुनी बदलीको असरले आज बाट रिलिज भएका दुई नेपाली फिल्म सानो संसार र आँखाको व्यापारमा पूर्ण असर परेको छ । मध्यान्न भैसक्दा समेत हलमा दर्शक नदेखिदा निर्माता मारमा परेका हुन । ‘फिल्म त राम्रो बनाएको हो तर हलमा चरो मुसो छैन उता अर्जुन कुमार टेनसनले पागल हुन लागिसक्यो । ‘सानो संसारका कार्यकारी निर्माता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...