‘एक्टर: टेक वन’को टिजरमा राज वल्लभ र प्रदीपको भिडन्त

September 27, 2024 at 12:42 PM

रंगखबर, काठमाडौँ: फिल्म ‘एक्टर: टेक वन’ को अफिसियल टिजर रिलिज गरिएको छ। फस्ट लुक पोस्टर रिलिज भएसंगै चर्चामा रहेको फिल्मको प्रचार स्वरुप निर्माण टिमले अब भने टिजर रिलिज गरेको हो।  १ मिनेट ३२ सेकेन्ड लामो फिल्मको टिजरमा फिल्मक मुख्य पात्रहरु प्रदिप खड्का, राज वल्लभ कोइराला, आना शर्मा र दिभ्या रायमाझीलाई फिचर्ड गरिएको छ। त्रिकोणात्मक प्रेम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...