गुरुङ समुदायको कथामाथि बन्ने फिल्म ‘जुन-किरी’को शुभमुहूर्त

September 27, 2024 at 03:23 PM
1 min read

काठमाडौँ- गुरुङ समुदायको घाँटुको कथामाथि निर्माण हुन लागेको फिल्म ‘जुन-किरी’को शुक्रबार शुभमूहुर्त गरिएको छ। निर्देशक दीप गुरुङ र कलाकारहरूले क्यामेरामा पूजा गरेर फिल्मको शुभमुहूर्त गरेका हुन्। दीप फिल्म्स् प्रोडक्सनले निर्माण गर्न लागेको फिल्म असोज १५ गतेबाट छायांकनमा जानेछ। गुरुङ भाषामा घाँटु भनेको घाउ सिलाउनु हो। फिल्ममा कलाकार सुरज तमु र लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...