काठमाडौं– बिहीवारदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी–पहिलो तथा प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘सानो संसार’ को प्रदर्शन स्थगित गरिएको छ । फिल्मका निर्माताद्वय अर्जुन कुमार तथा माधव वाग्लेद्वारा शनिवार दिउँसो जारी विज्ञप्तीमा भनिएको छ– ‘हाम्रो चलचित्र ‘सानो संसार’ यहि असोज ११ गतेदेखि नेपालभर प्रदर्शनमा आएको छ । तर हालको बाढी पहिरो र प्राकृतिक विपत्तीको कारण जनमानसलाई आवत जावत गर्न समेत कठिन भएको परिपेक्षमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई हाम्रो चलचित्र ‘सानो संसार’ लाई केहि समयको लागि प्रदर्शन स्थगित गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...