काठमाडौं- अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म’जेरी अन टप’मा चर्चित कलाकार केदार घिमिरे अनुबन्ध भएका छन् । शुक्रबार निर्माता सरोज न्यौपानेले घिमिरेसँग व्यवसायिक सम्झौता गरेका हुन् । स्टार अभिनेता अनमोल केसीसँग घिमिरेको यो पहिलो सहकार्य हुनेछ । एकाध फिल्म बाहेक ठुलोपर्दामा नदेखिने’माग्ने बुढा’ले परिचित घिमिरेले यो फिल्मको स्कृप्टमा काम गर्न तयार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाली मनोरञ्जन क्षेत्रमा सानो र ठुलोपर्दामा सर्वाधिक लोकप्रिय कलाकारको रूपमा स्थापित घिमिरेलाई अनुबन्ध गर्न पाउनु आफैंमा गर्वको कुरा रहेको निर्माता न्यौपानेले बताएका छन् । सामाजिक सञ्जालमा आधिकारिकता पोस्ट गर्दै निर्माता न्यौपानेले लेखेका छन्,’एकाध ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...