टिजरमा यस्तो छ मिस स्कार्लेट

July 31, 2023 at 04:45 PM

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरीज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक भएको छ । साइकोलोजिकल थ्रिलर सिरिजको पहिलो सिजन ४ एपिसोडको हुनेछ र प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ । यसलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ । वीरगन्जमा छायांकन गरिएको यस सिरीजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा गीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...