सुदनले ल्याए दसैँ गीत ‘दसैँको सम्झना’

September 29, 2024 at 03:40 AM

काठमाडौं। दसैँ नजिकिँदै गर्दा नेपाली साङ्गीतिक क्षेत्रमा दसैँका गीतहरू सार्वजनिक हुने लहर चलिरहेको छ । यसै क्रममा ‘दसैँको सम्झना’ शीर्षकको गीत हालै सार्वजनिक भएको छ, जसले गाउँले दसैँको झल्को दिलाउँछ । यस गीतमा सुदन गैह्रेको सुमधुर स्वर, राधा पौडेलको गहकिलो शब्द रचना, र देवेन्द्र बरालको सङ्गीतको संयोजन रहेको छ । विश्व अधिकारीले सङ्गीत संयोजन गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...