युट्युबको ट्रेन्डिङ नम्बर २ मा ‘एक्टर: टेक वन’को टिजर

September 29, 2024 at 07:22 AM

काठमाडौं। चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक भएसँगै नेपाली सिनेप्रेमीहरूबीच निकै चासोको विषय बनेको छ । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुने यो चलचित्रको टिजर युट्युबको लागि नेपाल ट्रेन्डिङको नम्बर २ स्थानमा पुगेको छ । टिजरले छोटो समयमा नै व्यापक लोकप्रियता कमाएको हो । यो ट्रेन्डिङले यस चलचित्रप्रति दर्शकको अपेक्षा र उत्सुकता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...