सिड्नीमा गायक रामकृष्ण ढकालको साङ्गीतिक प्रस्तुति

September 29, 2024 at 06:39 AM

सिड्नी। गायक रामकृष्ण ढकालले आफ्नो ‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ को सुरुआत सिड्नीबाट गरेका छन् । शनिवार साँझ सिड्नीको इन्द्रेणी फंक्सन सेन्टरमा आयोजित कार्यक्रममा उनले आफ्ना पुराना र नयाँ गीतहरू प्रस्तुत गरे । उनले आफ्ना ‘बाचुन्जेललाई,’ ‘ओराली लागेको,’ र ‘ए माया जदौ’ जस्ता लोकप्रिय गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पारे । स्वरसम्राट नारायण गोपालका गीतहरू गाउने क्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...