काठमाडौं– गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो लोकप्रिय गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन् । बुढाथोकीले आइतवार फिल्मको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लाई संगीतकर्मी टंक बुढाथोकीले नै निर्माण तथा निर्देशन गर्दैछन् । लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यो फिल्ममा बिनय अधिकारी सह–निर्माता रहने छन् । सामाजिक कथामा बन्ने यो फिल्मबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीले डेब्यु गर्दैछन् । यही फिल्मबाट रमेश बिकले अभिनेताको रुपमा डेब्यू गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...