ट्रेन्डिङमा उक्लियो छक्का पञ्जाको भाइरल गीत

September 30, 2024 at 04:18 AM

काठमाण्डौँ । टिकटकमा अत्याधिक भाइरल भईरहेको छक्का पञ्जा ५ को ब्रेक अप गीत युट्युब ट्रेन्डिङको १८ हुँदै १६ मा उक्लिएको छ । १३ दिन अघि रिलिज भएको यस गीतका सवै लाईनहरु टिकटकमा पार्ट पार्ट भएर भाइरल भईरहेका छन यतिखेर । यो गीतमा उमेरले ७० बर्ष नाघेका बृद्धबृद्धा देखि स्कूल पढ्दै गरेका स–साना बालबालिकाहरु सम्मले टिकटक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...