काठमाडौं- यही असोज १७ गते बिहीवार अर्थात घटस्थापनाको दिन प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलरले यो फिल्मलाई प्रतिक्षित बनाएको छ । गहन सामाजिक विषयवस्तु उठान गरेको फिल्मको रमाइलो ट्रेलरले ‘बेहुली फ्रम मेघौली’ थप प्रतिक्षित बनाएको हो । उमेर बढ्दै जाँदा छोरीको विवाह गर्न हुने सकस, समाज र परिवारले दिने दवाव र विवाह गर्ने युवतीले भोग्नु पर्ने तनाब यो फिल्मले रमाइलो तरिकाले प्रस्तुत गरेको छ । इनोसेन्ट युवतीलाई ठग्न खोज्ने युवक, मन परेको व्यक्तिले गर्ने फ्रड, विवाहका लागि चिना मिल्नै पर्ने परम्परागत शोच, चिना नमिलेपछि गर्न खोजिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...