काठमाडौं- अभिनेताद्वय बिजय बराल र प्रकाश सपूत अभिनित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियो प्रतियोगिता गर्ने भएको छ । फिल्म को निर्माण टिमले’मेरो बा’ को संघर्षु नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो। प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियो बनाएर पठाउनु पर्नेछ। सहभागीहरुले आफुले बनाएको भिडियो आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् । सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडियो बनाई [email protected] मा पठाउनु पर्नेछ । साथै, सहभागीहरुले भिडियो सामाजिक संजालमा पोस्ट गर्दा अनिवार्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...