काठमाडौं– निर्माताद्वय अर्जुन कुमार तथा माधव वाग्लेले आफ्नो फिल्म ‘सानो संसार’ लाई यही कात्तिक ९ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेका छन् । सोमवार राति एक प्रेस विज्ञप्ती जारी गर्दै गत असोज ११ गते प्रदर्शनमा आएर १२ गते स्थगित गरिएको यो फिल्म अब नयाँ मितिमा प्रदर्शन हुने जानकारी गराइएको हो । विज्ञप्तीमा भनिएको छ– ‘हाम्रो चलचित्र ‘सानो संसार’ यहि असोज ११ गतेबाट नेपालभर प्रदर्शनमा आएको थियो । तर हालको बाढी पहिरो र प्राकृतिक विपत्तीको कारण जनमानसलाई आवत–जावत गर्नसमेत कठिन भएको परिपेक्ष्यमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...