काठमाडौं– बडादशैँको पहिलो दिन अर्थात यही असोज १७ गते बिहीवार घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ का लागि सिनेमा हलहरुले एडभान्स बुकिङ खुल्ला गरेका छन् । सोमबारदेखि खुल्ला गरिएको एड्भान्स बुकिङले निश्चिल बस्नेत तथा स्वस्तिमा खड्काद्वारा निर्मित फिल्मलाई बम्बर ओपनिङ दिने सम्भावना बढेको छ । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरिका आफ्नो सिनेमा हलहरुमा यो फिल्मलाई ७३ शो उपलब्ध गराएको छ, जसमा काठमाडौं उपत्यकामा ३२ तथा मोफसलमा ४१ शो बुकिङ खोलेको छ । आइएनआई सिनेमाजले आफ्नो चेनमा रहेका काठमाडौंका दुई हल तथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...